कार्यक्रमका दौरान पोखरा सभागृहमा एक्कासी आगलागी
पाेखरा | साउन १५, २०७९
फाइल तस्बिर
पोखरा । पोखरा सभागृहमा जारी दोहोरी प्रतियोगिताको फाइनल कार्यक्रममा स्टेजमुनिबाट एक्कासी आगलागी भएको छ ।
लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीको अवसरमा कल्याण नेपाल स्मृति प्रतिष्ठान नेपालले प्रतियोगिता गरिरहँदा विद्युत सर्ट भई आगो लागेको हो ।
भित्रैबाट सल्किँदै लागेको आगो स्टेजमुनी आइपुगेपछि थाह भएको हो । आगो लागेको देख्ने बित्तिकै आयोजकले नियन्त्रणमा लिँदा ठूलो क्षति हुन पाएन । आगालगीपछि केह समयको भागदौडपश्चात् हाल कार्यक्रम जारी छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

